कांग्रेसका खड्का-काेइराला समूहकाे छुट्टै बैठक, कारबाही गर्ने संस्थापन पक्षकाे तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

कांग्रेसका खड्का-काेइराला समूहकाे छुट्टै बैठक, कारबाही गर्ने संस्थापन पक्षकाे तयारी

काठमाडाैं । नेपाली काँग्रेस संस्थापनइतर नेताहरुको केन्द्रीय समिति बैठक शुरु भएको छ । मंगलवार (हिजो)बाट शुरु भएको बैठकलाईं निरन्तरता दिइएको हो ।

पार्टीको आधिकारिता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाको  पर्खाइमा रहेका पूर्णबहादुर खड्का–शेखर कोईराला समूहले आगामी दिनको रणनीति तय गर्न छलफल थालेको हो । काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट होटलमा बसेको बैठकमा १४ औं केन्द्रीय कार्यसमितिमा रहेका यो समूहमा भएकाहरू सहभागी छन् ।

आजको बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे पनि सहभागी हुनुभएको छ । संस्थापन इतर पक्षले आफ्नो समूहको गतिविधि अघि बढाएको पनि संस्थापन पक्षले भने आपत्ति जनाउँदै कारबाहीको तयारी गरेको छ ।

Leave a Reply