नागरिकतामा अपमानीत नाम लेख्ने अधिकृतलाई कारबाही गर्न सांसदको माग  | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

नागरिकतामा अपमानीत नाम लेख्ने अधिकृतलाई कारबाही गर्न सांसदको माग 

काठमाडौं। नेकपा एकीकृत समाजवादीकी सांसद निरुदेवी जैरूले नागरिकतामा अपमानीत नाम लेख्ने अधिकृतलाई कारबाही गर्न माग गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद जैरूले दलित समुदायको नागरिकतामा नाम बिगार्ने र अपमानीत नाम लेख्ने अधिकृतलाई कारबाही गर्नुपर्ने बताएकी हुन् ।

अधिकृतलाई कारबाही गर्न रुलिङ जारी गर्न सभामुख अग्निप्रसाद सापकोटासँग माग गरेकी उनले बैठकमा भनिन्, ‘नागरिकतामा कुकुर र कुकुर्नी लेख्ने प्रशासकीय अधिकृतहरूलाई गृह मन्त्रालयमा बोलाइयोस् र निलम्बन गरियोस्।’

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);