संसद बैठक जारी, समसामयिक विषयमा सरकारको ध्यानाकर्षण  | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८०, शुक्रबार

संसद बैठक जारी, समसामयिक विषयमा सरकारको ध्यानाकर्षण 

काठमाडौं। प्रतिनिधिसभा बैठक बसिरहेको छ । जारी बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको सुरुमै र शून्य समयमा बोलिरहेका सांसदहरुले बाढीपहिरो पीडितको उद्धार र राहत, विद्युती प्राधिकरणको लापरबाहीका कारण नागरिकाले ज्यान गुमाउनु परेको, सरकारले तलब वृद्धिमा कर्मचारीमा विभेद गरेको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । तलब वृद्धिमा असमान भएपछि नायव सुब्बा आन्दोलनमा उत्रिएको भन्दै सांसद हृदेयश त्रिपाठीले सरकारको ध्यानाकर्षण गराए ।

साथै शून्य समयमा उठाइएको विषय कार्यान्वयन नभएको भन्दै उनीहरुले यसका लागि रुलिङ जारी गर्न पनि सभामुखसँग माग गरे।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);