गगन थापाको चुनावी सभामा बम विस्फोट | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

काठमाडौं, १६ मंसिर । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाको चुनावी सभामा बम विस्फोट भएको छ। शनिबार विहान ११ बजे काठमाडौंको चाबहिलमा आयोजना गरेको चुनावी सभा निजकै बम विस्फोट भएको सभाका एक सहभागीले जानकारी दिएका छन्।

बम विस्फोटबाट कुनै क्षति भने नभएको बताइएको छ। यस सम्बन्धी पूर्ण विवरण भने आउन बाँकी छ।