नारायणगढको व्यस्त बजार शहिदचोकमा बम भेट्टियो | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

काठमाडौँ, १६ मंसिर । चितवनको व्यस्त बजार नारायणगढको शहिदचोक नजिकै (शनिवार) विहानै शंकास्पद वस्तु भेटिएको छ।

शहिदचोक नजिकै राखिएको सो वस्तु हाते ग्रिनेट भएको प्रहरीले अनुमान गरेको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले सो वस्तुलाई निस्कृय पार्ने तयारी गरिरहेको छ। शंकास्पद वस्तु फेला परेपछि नारायणढ बजार क्षेत्रमा त्रास फैलिएको छ। निर्वाचन नजिकिँदै जाँदा चितवनमा शंकास्पद वस्तु फेला पर्नेक्रम बढेको छ।

ताजा समाचार