निर्वाचनपछि एमालेको नेतृत्वमा वामपन्थी सरकार : अध्यक्ष अ‍ोली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काठमाण्डौँ, १४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि एमालेको नेतृत्वमा वामपन्थी सरकार बन्ने दाबी गरेका छन् ।

झापाको बिर्तामोडमा भएको चुनावी सभामा अध्यक्ष ओलीले निर्वाचनपछि वामपन्थी सरकार बन्ने बताए ।

अध्यक्ष ओलीले एमालेले वेइमानको राजनीति नगर्ने बताउँदै वामपन्थी सरकारले लोकतन्त्रलाई सुदृढ बनाउने दावी गरे। झापाको सबै क्षेत्र वाम गठबन्धनले जित्ने अध्यक्ष ओलीको दावी छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);