काठमाडौं। प्रतिनिधि सभाको उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन् । एमालेकी सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्ण भक्तपोखरेल को समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् ।
विद्या भट्टराईले गरिन् उपसभामुखमा उम्मेदवारी दर्ता
ताजा समाचार
नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद
१३ मिनेट अघि
ललितपुरको कुम्भेश्वरमा जनैपूर्णिमा मेलाको भव्यता
२२ घन्टा अघि




