एमाले भन्यो एम‍. अधिकारी गभर्नर होइनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

एमाले भन्यो एम‍. अधिकारी गभर्नर होइनन्

काठमडौं । नेकपा एमालेले एम. अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको बताएको छ । एमाले कार्यालय सचिव भीष्म अधिकारीले बुधबार गभर्नर अधिकारीलाई स्पष्ट पारिएको व्यहोराको पत्र पठाउँदै सार्वजनिक पद धारण गरेका व्यक्तिहरु एमालेको विभागमा नराख्ने वैधानिक व्यवस्था रहेको उल्लेख गरेको छ ।

गभर्नर अधिकारीले एम. अधिकारीको विषयमा प्रश्न उठेपछि आफू कुनै पनि पार्टीमा नरहेको र त्यस्तो पदमा बस्ने कल्पना पनि आफुले नगरेको भन्दै आफूलाई जोडेर भ्रम सिर्जना गरिएकोले यसबारे स्पष्ट पारिदिनुहुन भन्दै एमाले कार्यालयलाई पत्र काटेका थिए । गर्भनर अधिकारीले काटेको प्रश्नको प्रतिउक्तर दिदै एमालले एम. अधिकारी गर्भनर अधिकारी नरहेको स्पष्ट पारेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);