काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठमा सहभागी नेताहरुले गर्भनर अमहाप्रसाद अधिकारी माथि कुरा उठाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले गर्भनर अधिकारीले राजीनामा दिनु पर्ने बताएका छन् । बैठकमा सहभागी एक शिर्ष नेताले प्रधानमन्त्री देउवाले गर्भनर अधिकारीले राजीनामा दिनु बाहेक अन्य बिकल्प नरहेको समेत बताएको ईमाउण्टेन टिभिलाई बताए । नेकपा एमालेले एम अधिकारी, खोटाङको नाममा अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि गभर्नर अधिकारी विवादमा परेका छन् ।
देउवाले भने गभर्नर अधिकारीले राजीनामा दिनु पर्छ
ताजा समाचार
परराष्ट्रमन्त्री विमला पौड्याल श्रीलङ्का जाँदै
६ मिनेट अघि
धनुुषामा पर्खाल फोडेर भागेका एक अभियुक्त पक्राउ
१५ मिनेट अघि
राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त
२३ मिनेट अघि
युक्रेनले अमेरिकी –१६ लडाकु विमान नपाउने
४२ मिनेट अघि
रुसले डकुमेन्ट्रीको आरोप मोदीलाई लगाएपछि…
५६ मिनेट अघि