देउवाले भने गभर्नर अधिकारीले राजीनामा दिनु पर्छ | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०७९, मंगलबार

देउवाले भने गभर्नर अधिकारीले राजीनामा दिनु पर्छ

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठमा सहभागी नेताहरुले गर्भनर अमहाप्रसाद अधिकारी माथि कुरा उठाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले गर्भनर अधिकारीले राजीनामा दिनु पर्ने बताएका छन् । बैठकमा सहभागी एक शिर्ष नेताले प्रधानमन्त्री देउवाले गर्भनर अधिकारीले राजीनामा दिनु बाहेक अन्य बिकल्प नरहेको समेत बताएको ईमाउण्टेन टिभिलाई बताए । नेकपा एमालेले एम अधिकारी, खोटाङको नाममा अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि गभर्नर अधिकारी विवादमा परेका छन् ।

Leave a Reply