प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५० अंकले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८३, मंगलबार

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५० अंकले बढ्यो

काठमाडौं। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५० अंकले बढेको छ। यससँगै सूचक १९८७.३२ विन्दुमाआएको छ। ४ लाख ४५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

१२ कम्पनीको ८०० कित्ता सेयर कारोबार भएको छ । कुल ४८ वटा कारोबार भएको छ।

Leave a Reply

ताजा समाचार