यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर    | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८०, आइतबार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर   

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज मंगलबार पनि विदेशी मुद्रा बिक्री विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्री दर १२७ रुपैयाँ ४१ पैसा रहेको छ।

युरोपियन युरो एकको खरिद दर १२८ रुपैयाँ १४ पैसा र बिक्री दर १२८ रुपैयाँ ७४ पैसा रहेको छ । त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर  ८६ रुपैयाँ ७ पैसा र बिक्रीमा ८६ रुपैयाँ ४७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५३ पैसा र बिक्री दर ९७ रुपैयाँ ९९ पैसा रहेको छ । त्यसैगरी जापानी येन १० को खरिद मूल्य ९ रुपैयाँ २५ पैसा र बिक्रीमा ९ रुपैयाँ ३० पैसा रहेको छ।

त्यस्तै, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ९०पैसा र बिक्री दर १८ रुपैयाँ ९९ पैसा छ ।  साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ ७८ पैसा र बिक्रीमा ३३ रुपैयाँ ९४ पैसा छ भने  कतारी रियाल १ को  खरिदमूल्य ३४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७४ पैसा तोकिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);