उप-प्रधानमन्त्री कमल थापाको घरलाई लक्षित गरी बम विस्फोट | ईमाउण्टेन समाचार

Our Network

साउन १५ २०८३, शनिबार

उप-प्रधानमन्त्री कमल थापाको घरलाई लक्षित गरी बम विस्फोट

मकवानपुर, १३ मंसिर । उपप्रधानमन्त्री तथा राप्रपाका उम्मेद्वार कमल थापाको घरलाई लक्षित गरी बम विष्फोट गराइएको छ।

आज बिहान ११ बजेतिर गृह जिल्ला हेटौंडाको गौरीटारमा रहेको थापाको घर नजिकै बम विस्फोट भएको प्रहरीले जनाएको छ। बम विष्फोटबाट कुनै मानविय क्षति भने भएको छैन्।

बम कसले र किन विष्फोट गराएको भन्ने बारे केही नखुलेको प्रहरीले जनाएको छ। थापा लोकतान्त्रिक गठबन्धनबाट मकवानपुर १ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन्।

ताजा समाचार