यस्तो छ विदेशी मुद्राको विनिमय दर    | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

यस्तो छ विदेशी मुद्राको विनिमय दर   

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ ०५ पैसा र विक्री दर १२६ रुपैयाँ ६५ पैसा तोकेको छ । यस्तैगरी युरो १ को खरिद दर १३२ रुपैयाँ  ६२ पैसा  र बिक्री दर १३३ रुपैयाँ २५ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ७१ पैसा र बिक्री दर ८७ रुपैयाँ १२ पैसा रहेको छ ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ २४ पैसा र बिक्री दर ९ रुपैयाँ २८ पैसा छ । चिनियाँ युआन १ को दरिद दर १८ रुपैयाँ ८३ पैसा र बिक्री दर १८ रुपैयाँ ९२ पैसा छ । कतार रियाल १ को खरिद दर ३४ रुपैयाँ ३६ पैसा र बिक्री दर ३४ रुपैयाँ ५२ पैसा छ । साउदी अरब रियाल १ को खरिद दर ३३ रुपैयाँ ५९ र बिक्री दर ३३ रुपैयाँ ७५ पैसा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);