सेयर बजार दोहोरो अंकले घट्यो | ईमाउण्टेन समाचार

Our Network

असोज २८ २०८३, बिहीबार

सेयर बजार दोहोरो अंकले घट्यो

share bazar oralo

काठमाडौं। साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१ को विन्दुमा पुगेको छ।

नेप्सेमा सूचीकृत २३० कम्पनीको ३० लाख ३७ हजार ६८० कित्ता सेयर किनबेच हुँदा एक अर्ब पाँच करोड ८२ लाख ६३ हजार ५२२ रुपैयाँको कारोबार भएको छ।

Leave a Reply

ताजा समाचार