सेयर बजार दोहोरो अंकले घट्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौं, १३ वैशाख । आज पनि सेयर बजार दोहोरो अंकले घटेको छ । आज परिसूचक २९ दशमव २५ अंकले घटेर १ हजार ३ सय ५७ अंकमा झरेको छ । कुल १ सय ५९ कम्पनीको ६३ करोड ८४ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ ।

जम्मा १३ लाख ३८ हजार ७ सय ३७ कित्ता सेयर किनबेच भएका छन् । नेप्सेमा कारोबार भएका ९ वटै समूहका सूचक तल झरेका छन् । सेयर विश्लेषकका अनुसार साना लगानीकर्ताहरु आत्तिएपछि बजार भारी अंकले ओरालो लागेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);