लमजुङमा गोठमा आगलागी हुँदा १२ पशुचौपाय मरे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

लमजुङमा गोठमा आगलागी हुँदा १२ पशुचौपाय मरे

लमजुङ।लमजुङमा गोठमा आगलागी हुँदा १२ वटा पशु चौपाय निकासिएर मरेका छन् । सोमबार बिहान बेँसीशहर नगरपालिका वाड  ३ दनाई गाउँस्थित शिवलाल श्रेष्ठको धन्सार गोठमा अचानक आगोलागी हुँदा  १२ वटा चौपाय मरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए । उनका अनुसार  गोठको भित्रपट्टि खोरमा रहेका ६ वटा बाख्रा, २ वटा बोका, ३ वटा खसी र १ वटा माउँ बाख्रा आगोलागी हुँदा निसास्सिएर मरेका हुन। त्यस्तै, एउटा  भैँसी घाईते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र स्थानीयहरुले आगो नियन्त्रणमा लिएका थिए ।

आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);