शान्ति शिक्षा अभियान नेपालको वहुउद्देश्यीय भवन शिलान्यास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८३, सोमबार

शान्ति शिक्षा अभियान नेपालको वहुउद्देश्यीय भवन शिलान्यास

ललितपुर। शान्ति शिक्षा अभियान नेपाल नामक गैरसरकारी संस्थाको भवन शिलान्यास गरिएको छ। ललितपुरको महालक्ष्मी नगपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ र उपमेयर लक्ष्मी महर्जनले साेमबार भवनको शिलान्यास गरेका हुन् । महालक्ष्मी नगरपालिका-४ राधिका चोकस्थित संस्थाको नाममा मालपोतमा दर्ता रहेको सात आना क्षेत्रफलको जग्गामा भवन बनाउन शिलान्यास गरिएको हो । भवन तीन आनामा मात्रै हुनेछ। भवन साढे दुई तल्लाको हुनेछ
भवनलाई शान्ति शिक्षा अभियान नेपालको वहुउद्देश्यीय सिकाई केन्द्रको रुपमा विकास गर्ने योजना छ।

Leave a Reply