शान्ति शिक्षा अभियान नेपालको वहुउद्देश्यीय भवन शिलान्यास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

शान्ति शिक्षा अभियान नेपालको वहुउद्देश्यीय भवन शिलान्यास

ललितपुर। शान्ति शिक्षा अभियान नेपाल नामक गैरसरकारी संस्थाको भवन शिलान्यास गरिएको छ। ललितपुरको महालक्ष्मी नगपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ र उपमेयर लक्ष्मी महर्जनले साेमबार भवनको शिलान्यास गरेका हुन् । महालक्ष्मी नगरपालिका-४ राधिका चोकस्थित संस्थाको नाममा मालपोतमा दर्ता रहेको सात आना क्षेत्रफलको जग्गामा भवन बनाउन शिलान्यास गरिएको हो । भवन तीन आनामा मात्रै हुनेछ। भवन साढे दुई तल्लाको हुनेछ
भवनलाई शान्ति शिक्षा अभियान नेपालको वहुउद्देश्यीय सिकाई केन्द्रको रुपमा विकास गर्ने योजना छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);