काठमाडौं । नेपाली चलचित्र चिसो मान्छे आजवाट प्रदर्शनमा आउने भएको छ । कर्णाली आसपासको कथा बोकेको चिसो मान्छे आजवाट प्रदर्शनमा आउन लागेको हो, जसमा मुख्य कलाकारमा सुस्मिता खडकाको अभिनय हेर्न सकिन्छ । सो चलचित्रलाई दिपेन्द्र खनालले निर्देशन गरेका हुन भने यसअघि उनले पशुपतिप्रसाद र आमा चलचित्रलगायत निर्देशन गरेका थिए ।
चिसो मान्छे आजवाट प्रदर्शनमा
ताजा समाचार
मेरो मौनता आज सम्मका लागि मात्रै हो : रवि लामिछाने
३४ मिनेट अघि
मुस्लिमलाई पुनः मधेशीमा राख्न आयोगलाई आग्रह
५४ मिनेट अघि
गृह मन्त्रालय रास्वपाले पाउने ओलीको दाबी
१ घन्टा अघि