श्याम गुप्ता
बारा । आफ्नैं छोरीलाई बलात्कार गरेको आरोपमा नवनिर्वाचित वडा सदस्य पक्राउ परेका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका निर्वाचित वडा सदस्यलाइ प्रहरीले पक्राउ गरेको हो । १४ वर्षको उमेर हुँदैबाट आफ्नैं बाबुले पटक–पटक बलात्कार गरेको भन्दै पिडितले दिएको जाहेरीका आधारमा वडा सदस्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाइ ईलाका प्रहरी कार्यालय, सिमरामा राखेर थप अनुसन्धान भैरहेको सिमरा प्रहरीले जनाएको छ ।
आफ्नैं छोरीलाई बलात्कार गरेको आरोपमा बारामा एक वडा सदस्य पक्राउ
ताजा समाचार
चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक
१५ घन्टा अघि
आज कोजाग्रत पूर्णिमा
१५ घन्टा अघि
वीरगञ्ज भन्सारबाट मोटरसाइकल आयात बढ्यो
१६ घन्टा अघि