आफ्नैं छोरीलाई बलात्कार गरेको आरोपमा बारामा एक वडा सदस्य पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आफ्नैं छोरीलाई बलात्कार गरेको आरोपमा बारामा एक वडा सदस्य पक्राउ

rape kishori

श्याम गुप्ता
बारा । आफ्नैं छोरीलाई बलात्कार गरेको आरोपमा नवनिर्वाचित वडा सदस्य पक्राउ परेका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका निर्वाचित वडा सदस्यलाइ प्रहरीले पक्राउ गरेको हो । १४ वर्षको उमेर हुँदैबाट आफ्नैं बाबुले पटक–पटक बलात्कार गरेको भन्दै पिडितले दिएको जाहेरीका आधारमा वडा सदस्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाइ ईलाका प्रहरी कार्यालय, सिमरामा राखेर थप अनुसन्धान भैरहेको सिमरा प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);