नेता पुन र सञ्चार मन्त्री बस्नेतले गरे मतदान | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

रोल्पा, १० मंसिर । रोल्पाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार, पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका नेता वर्षमान पुनले रोल्पाको नगरपालिका–७ मा रहेको बाल उदय मावि माडीचौर केन्द्रबाट मतदान गरेका छन् ।

त्यसैगरि सिन्धुपाल्चोक(१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले मतदान गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);