असार १ देखि आइतबारको साप्ताहिक विदा खारेज | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

असार १ देखि आइतबारको साप्ताहिक विदा खारेज

काठमाडौं । सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);