काठमाडौं । रामनवमीका अवसमा सरकारले भोलि आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयद्वारा सनिवार जारी विज्ञप्तिअनुसार २७ चैत रामनवमीका अवसरमा आइतबार नेपाल अधिराज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा हुनेछ । रामनवमीका अवसरमा विदा दिने निर्णय २४ चैतमा बसेको मन्त्रीपरिषद्को बैठकले गरेको जरी विज्ञप्तिमा उल्लेख छ ।
रामनवमीका अवसरमा आइतबार सार्वजनिक बिदा
ताजा समाचार
संघीयता धरमराएसँगै प्रचण्डको चेतावनी |
३ मिनेट अघि
माइतीघरमा व्यवसायीहरुको विरोध प्रदर्शन
४ मिनेट अघि
फोकस गर्न कठिनाई भए भिटामिन बी १२ को कमी हुन सक्छ !
२३ मिनेट अघि
गृहमन्त्रालय पाउन रविलाई सकस
४९ मिनेट अघि