नेकपाका कार्यकताद्वारा निर्वाचनमा खटिएका कर्मचारीमाथि ढुंगामुढा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेकपाका कार्यकताद्वारा निर्वाचनमा खटिएका कर्मचारीमाथि ढुंगामुढा

Biplav

काठमाण्डौँ, ९ मंसिर । कालिकोटमा निर्वाचनका लागि गएका कर्मचारीमाथि ढुंगामुढा भएको छ । पलाता गाउँपालिका–६ को जाँफे प्रावि केन्द्रमा चुनावका लागि गएका क्रमचारीमाथि नेपाल कम्युष्टि पार्टीका कार्यक्रताले ढुंगामुढा गरेका हुन् ।

उनीहरुले शुक्रबार राति कर्मचारीलाई लक्षित गरी ढुंगामुढा गरेको र ढुंगामुढापछि नेपाल प्रहरीले हवाई फायर गरेको प्रहरी निरीक्षक निरोज चौलागाईंले बताएका छन् ।
नेकपाका कार्यक्रताले पलाता–४ को छलाहाँमा राँके जुलुस समेत निकालेको स्थानीय बासिन्दाले जानकारी दिएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);