डडेल्धुराको आलिताल गाउँपालिका भवनमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

डडेल्धुराको आलिताल गाउँपालिका भवनमा आगलागी

aago

डडेल्धुरा । डडेल्धुराकाे आलिताल गाउँपालिकाको भवनमा बिहानै आगलागी भएको छ । गाउँपालिको प्रशासनिक भवन क्षेत्रमा आगलागी हुँदा सोफा, कागजपत्रलगायतका सामग्री जलेका छन् । आगलागी कसरी भयो भनेर अनुसन्धान भइरहको आलिताल प्रहरी चौकीका इन्चार्ज भीमराज भट्टले जानकारी दिए । नवनिर्वाचित जनप्रतिनिधिसँग असन्तुष्ट रहेका समूहले आगजनी गरेकाे हुनसक्ने पनि अनुमान गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);