२० युनिटसम्म विद्युत्त नि:शुल्क  | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

२० युनिटसम्म विद्युत्त नि:शुल्क 

bidhut

काठमाडौं । सरकारले  २० युनिटसम्म खपत गर्नेलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ । आइतबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । यसले कम विद्युत खपत गर्ने सर्वसाधारणलाई राहत पुग्ने सरकारको विश्वास छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);