निषेधाज्ञा अवधिको विद्युत् महशुलमा ३० प्रतिशत छुट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निषेधाज्ञा अवधिको विद्युत् महशुलमा ३० प्रतिशत छुट

काठमाडौं । सरकारले कोरोनाका नियन्त्रणको लागि लागाइएको निषेधाज्ञा अवधिमा विद्युत् महसुल छुट गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् ।

निषेधाज्ञा अवधिभर घरायसी तथा साना विद्युत् उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत, मासिक १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने व्यवस्था मिलाएको पौडेलले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);