जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड विनियोजन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड विनियोजन

काठमाडौं । सरकारले जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड बजेट विनियोजन गरेको जानकारी दिएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले जलस्रोत तथा सिँचाइका लागि कूल ३३ अर्ब ५० करोड रकम विनियोजन गरेको जानकारी दिएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);