बाँके । बाँकेको कोहलपुर नगरपालिका–११ पिपलचौतारामा आज ट्रकको ठक्करबाट अटो चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका–१३ का २९ वर्षिय राम सेवक थारु रहेका छन् । दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । भे १ स ४९४१ नम्बरको अटोलाई भारतीय नम्बर प्लेटको ट्रकले आज दिउँसो पौने १ बजे ठक्कर दिएको थियो । दुबै सवारी साधन सहित ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँकेमा ट्रकको ठक्करबाट अटो चालकको मृत्यु
ताजा समाचार
प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी माेदीकाे बधाई
२३ मिनेट अघि
प्रधानमन्त्री शाहद्वारा पद तथा गाेपनीयताकाे शपथ
२ घन्टा अघि
पोखराको कृषि मोडल देशभरकै लागि उदाहरणीय
३ घन्टा अघि
यी हुन् बालेन सरकारका १५ मन्त्रीहरू
३ घन्टा अघि




