ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

accident

रुपन्देही , ७ भदौ । रुपन्देही तिलोत्तमा नगरपालिका –५ कफी कम्पनी चोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

ना ५ ख ७०७७ नम्बरको ट्रकले लु ७ प ८७७७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो। मृतकको सनाखत भएको छैन । उनको उपचारको क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);