सरकारले निर्वाचन विथोल्ने प्रयास गरेको अाेलीकाे आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दाङ, ७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्वाचन विथोल्ने प्रयास गरेको आरोप लगाएका छन् । विहिबार नेपाल पत्रकार संघ दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले सरकारले नै निर्वाचन विरोधी शक्तिलाई उक्साएको अरोप लगाए ।

कांग्रेस र विप्लव समुहबीच दोलखामा संयुक्त बैठक
कांग्रेस र विप्लव समुहको दोलखामा संयुक्त बैठक बसेको भन्दै उनले निर्वाचन नचाहने र सरकारको नेतृत्व गरेको दल नै मिलेर निर्वाचन भाँड्ने खेल सुरु गरेको खुलासा गरे ।

निर्वाचन पछि बन्ने सरकारले समाजवादसहित जनताको अधिकार, समृद्धि, शान्ती सुव्यवस्था र लोकतन्त्रकोको स्थायीत्व कायम गर्ने उनको भनाइ थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);