केबल टिभीको प्रसारण तत्काल बन्द नगर्न सर्वोच्चको आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

केबल टिभीको प्रसारण तत्काल बन्द नगर्न सर्वोच्चको आदेश

कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध परेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाण्डौँ, ५ मंसिर । सर्वोच्च अदालतले टेलिभिजन च्यानलका सेवा प्रदायकलाई डिजिटल प्रणाली नअपनाएमा सेवा नै बन्द गराउने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश वमकुमार श्रेष्ठको एकल इजलासले यही मंसिर १५ गतेसम्मका लागि सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले छलफलका लागि दुई पक्षलाई मंसिर १५ गतेका लागि बोलाएको छ ।

टेलिभिजन च्यानलका सेवा प्रदायकलाई डिजिटल प्रणाली नअपनाएमा सेवा नै बन्द गराउने सरकारको निर्णयविरुद्ध राष्ट्रिय एकता मञ्चका अध्यक्ष विजेन्द्रलाल जोशीले आइतबार रिट दायर गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);