नेपालको शान्ति, प्रगति र विकासको यात्रामा भारतको हमेशा सहयोगः मोदी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

नेपालको शान्ति, प्रगति र विकासको यात्रामा भारतको हमेशा सहयोगः मोदी

modi

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रगति र विकासको यात्रामा भारतको सदा सहयोग रहने बताएका छन् । ‘नेपालको शान्ति, प्रगति र विकासको यात्रामा भारतको हमेशा सहयोग हुनेछ’, तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरवहादुर देउवासँग नयाँ दिल्लीको हैदराबाद हाउसमा भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्र्दै प्रधानमन्त्री मोदीले भने ।

प्रधानमन्त्री मोदीले भारत र नेपालबीचको सम्बन्ध विश्वमै अद्धितीय रहेको बताए । नेपाल र भारतबीचको सम्बन्ध सदियौँकालदेखि रहेको पनि उनले बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);