प्रचण्डलाई भेट्न लाजिम्पाट पुगे प्रधानमन्त्री देउवा | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८३, शनिबार

काठमाडौँ, ४ मंसिर। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास लाजिम्पाट पुगेर प्रकाश दाहालको तस्बीरमा फूल चढाई श्रद्वाञ्जली अर्पण गरेका छन्।

प्रकाशलाई श्रद्वाञ्जली दिन उनी सोमबार बिहान प्रचण्ड निवास पुगेका थिए।

बिहानै देखि राष्ट्रपति, मन्त्री, विभिन्न दलका शीर्ष नेता एवम् सुभेच्छ्कहरु समवेदना दिन प्रचण्ड निवास पुग्ने क्रम जारी रहेको छ।

ताजा समाचार