हिलिहाङको चतुरेमा बम भेटियो, सुरक्षाकर्मीले पारे निस्कृय | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८३, शनिबार

पाँचथर, ४ मंसिर । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ५ स्थित चतुरेमा फेला परेको बम सुरक्षाकर्मीले निस्कृय पारेका छन्।

नेपाली सेनाको भैरवी दल गण र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले बम निस्कृय पारेको हो। बम कसले राख्यो भन्ने अहिलेसम्म खुल्न सकेको छैन।

ताजा समाचार