पेरिसडाँडाबाट प्रकाश दाहालको शव पशुपति आर्यघाट लगियो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

‘आकस्मिक हृदयघात’का कारण निधन भएका प्रकाश दाहालको शव यात्रा शुरु भएको छ । उनको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । पेरिसडाँडामा उनको अन्तिम श्रद्धाञ्जली पश्चात अहिले त्यहाँबाट शवयात्रा पशुपति आर्यघाटतर्फ अघि बढेको छ ।

अध्यक्ष दाहालले पार्टीको झण्डा ओढाई पुत्र प्रकाशप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए । श्रद्धाञ्जलि कार्यक्रममा नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्रलगायतका सबै उच्च नेताले पेरिस डाँडामा पुगेर प्रकाशप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न भएसँगै उनको पार्थिव शरिरलाई आर्यघाटतर्फ लगिएको हो । अहिले प्रकाशको शवलाई आर्यघाट पुराइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);