छोराको पार्थिव शरीरमा प्रचण्डले पार्टीको झण्डा ओडाए, पेरिसडाँडा शोकमा | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

काठमाडौँ, ३ मंसिर। प्रकाश दाहालको पार्थिव शरीरलाई अहिले माओवादी केन्द्र पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ।

प्रकाशको पार्थिव शरीरलाई बुबा एवम पार्टी अध्यक्ष दाहालले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन्। प्रकाशलाई श्रद्धाञ्जली दिनका लागि राष्ट्रपति, उपराष्ट्रपति, विभिन्न दलका शीर्ष नेता एवम् कार्यकर्ता पुगेका छन्।

प्रकाशको शव ४ बजे अन्येष्टिको लागि पशुपति लगिने छ।

ताजा समाचार