जिल्ला निर्वाचन कार्यलय धादिङको हातामा सकेट बम फेला | ईमाउण्टेन समाचार

Our Network

माघ १६ २०८१, बुधवार

धादिङ, ३ मंसिर। धादिङको जिल्ला निर्वाचन कार्यलय परिसरमा आइतबार अज्ञात समुहले राखेको सकेटबम फेला परेको छ।

जिल्ला निर्वाचन कार्यालयको गेटमै प्रहरीको निगरानी भइरहने ठाउँमा सकेटमब फेला परेको हो । बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);