पुत्रशोकमा रहेका प्रचण्डलाई भेट्न लाजिम्पाट पुगिन् राष्ट्रपति भण्डारी | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८३, शुक्रबार

पुत्रशोकमा रहेका प्रचण्डलाई भेट्न लाजिम्पाट पुगिन् राष्ट्रपति भण्डारी

काठमाडौँ, ३ मंसिर। राष्ट्रपति विद्या भण्डारीले पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लाजिम्पाट पुगेर भेटेकी छन्।

झापामा रहेका नेता दाहाल छोरोको मृत्युको खबर पाए लगत्तै हेलिकप्टरबाट काठमाडौँ आइपुगेका थिए। घरको स्थिती बुझ्न लाजिम्पाट पुगेका दाहाललाई घरमै पुगेरराष्ट्रपतिले समवेदना व्यक्त गरेकी छन् ।

दिवंगत प्रकाश दहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालय पेरिस डाँडामा राखिने भएको छ ।