सुनचाँदीको भाउ बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौं, ३ मंसिर। नेपाली बजारमा सुनचाँदीको भाउ आइतबार बढेको छ। सुनचाँदी व्यवसायी महासंघ नेपालका अनुसार सुनको भाउ तोलामा ५ सय तथा चाँदीको भाउ १० रुपैयाँ बढेको हो।

शुक्रबार तोलाको ५५ हजार ९ सय रुपैयाँमा भएको सुनको कारोबार आइतबार तोलाको ५६ हजार ४ सय रुपैयाँमा किनबेच भैरहेको छ।

चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ। चाँदी आइतबार तोलाको ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);