शुक्रबार सुनको भाउ ८ सयले घट्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

काठमाडौँ, १ मंसिर। नेपाली बजारमा दैनिक सुनको भाउ बढि रहेको बेला शुक्रबार भने घटेको छ।

नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाला सुन ५५ हजार ९ सय र तेजावी सुन ५५ हजार ६ सयमा कारोबार भइरहेको छ।

हिजो छापावाला सुन तोलामा ५६ हजार १ सय र तेजावी सुन ५५ हजार ८ सयमा कारोबार भएको थियो। चाँदीको भाउ ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);