सुनचाँदीको भाउ बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, २९ कार्तिक। बुधबार पनि नेपाली बजारमा सुनको भाउ बढ्ने क्रम जारी रहेको छ। छापावाला सुन ५६ हजार २ सय पुगेको छ भने तुजावी सुन ५५ हजार ९ सय पुगेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार छापावाला सुन तोलामा ५६ हजारमा कारोबार भएको थियो भने तेजावी सुन ५५ हजार ७ सयमा कारोबार भएको छ। चादी आज ७ सय ७० पुगेको छ । हिजोको तुलनामा चादीमा पनि ५ रुपैयाँ बढेको सुनचादी व्यवसायी महासंघले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);