नेपाली बजारमा आज सुनचाँदीको मुल्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपाली बजारमा आज सुनचाँदीको मुल्य

काठमाडौँ, ८ मंसिर। शुक्रबार नेपाली बजारमा सुनको भाउ आज केही खस्किएको छ। सुन प्रति तोला एक सय कम भएको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघले दिएको जानकारी अनुसार आज छापावाला सुन ५६ हजार १ सय र तेजावी सुन ५५ हजार ८ सयमा कारोबार भईरहेको छ ।

यस्तै चादी तोलामा ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबारको  तुलनामा आज छापावाला र तेजावी सुन तोलामा एक सय कम रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);