चितवनमा गत वर्षभन्दा यो वर्ष धान उत्पादनमा कमि हुने | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

चितवनमा गत वर्षभन्दा यो वर्ष धान उत्पादनमा कमि हुने

चितवन, ८ मंसिर । साउनमा आएको बाढी र रोपाईका बेला पानी नपरेकाले चितवनमा धान उत्पादनमा कमि हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

चितवनमा २९ हजार हेक्टरमा धान रोपाई भएको छ । बिगतको वर्षमा २९ हजार २ सय हेक्टरमा रोपाई गरिएकामा एक लाख २ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । तर यो वर्ष बिगतको भन्दा ५ प्रतिशत घट्ने कार्यालयको अनुमान छ । धान उत्पादन कम हुने भएपछि कृषकहरु चिन्तित भएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);