सुनको भाउ घट्यो | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

काठमाडौँ, १३ मंसिर। नेपालीबजारमा सुनको भाउ हिजोको तुलनामा आज सुनको भाउ १ सय घटेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ। बजारमा आज छापावाला सुनको भाउ तोलामा ५६ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५५ हजार ७ सय रहेको छ ।