सुनसरीका किसानहरु बालुवामा उब्जने कृषि उपजको खेतीमा आकर्षित (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

सुनसरीका किसानहरु बालुवामा उब्जने कृषि उपजको खेतीमा आकर्षित (भिडियो)

सुनसुनसरीका किसानहरु बालुवामा उब्जने खेतीमा आकर्षित भएका छन् । तिनै किसानमध्येका एक हुन् अस्गर अली, उनी बालुवामा मोहर फलाउने ध्याउन्नमा लागेका छन् ।

उनको दैनिकी कोशीको बाढीले बञ्जर बनाएको जमिनमा फसल उब्जाउनुमा बित्छ । कोशी गाउँपालिका वडा नम्बर ५ कुम्याही, हुर्कीटोल घर भएका अली बालुवामा खेती गर्ने नमूना कृषकसमेत हुन् ।

बालुबा खेतीबाट मनग्य आम्दानी गर्दै आएका अलीले यतिबेला १२ बिगाहा भन्दाबढी बालुवाको धापमा विभिन्न बाली लगाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);