च्याउको बिउ अनुदानमा दिएपछि किसानहरु च्याउ खेती तर्फ आकर्षित (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

च्याउको बिउ अनुदानमा दिएपछि किसानहरु च्याउ खेती तर्फ आकर्षित (भिडियाेसहित)

वीरगञ्ज, ४ पुष । पर्सा जिल्लाका किसानहरु कन्या च्याउ खेति तर्फ आकर्षित हुन थालेका छन् । वीरगञ्ज महानगरपालिकाले च्याउको बिउ अनुदानमा दिएपछि किसानहरु च्याउ खेती तर्फ आकर्षित भएका हुन ।

छिटो छरितो र राम्रो आम्दानी गर्न सकिने भएपछि पर्साका किसानहरू व्यवसायीक च्याउ खेती गर्न थालेका छन् । जिल्लामा च्याउको माग कम भएपनि यसको माग पहाडी र अन्य जिल्लाहरूमा बढी रहेको छ ।

अत्याधिक मागको कारण माग अनुसार आपुर्ति गर्न किसानलाई हम्मे हम्मे परेको छ । व्यवसायीक च्याउ खेतीमा लागेर राम्रो आम्दानी गर्न सफल भएको किसानहरुले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);