भक्तपुर। भक्तपुर नगरपालिका–२ ठूलो व्यासीस्थित छोसो फल्चा (सार्वजनिक पाटी) को पुननिर्माण सकिएको छ । छोसो पाटी पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष सत्यनारायण बासुकलाले २० वैशाख २०७८ बाट सुरु गरिएको पुनर्निर्माणमा १४ लाख आठ हजार ३०० बराबरको आर्थिक लागत लागेको जानकारी दिए ।
सकियो भक्तपुर ब्याासीको सार्वजनिक पाटीको पुनर्निर्माण
ताजा समाचार
रातो मत्स्येन्द्रनाथको रथ तान्न शुरु
३ घन्टा अघि
प्रतिनिधि सभा नियमावलीमा विपक्षी दलको फरक मत
३ घन्टा अघि
किसान भन्छन्ः केराको मूल्य बढाएका छैनौँ
४ घन्टा अघि




