उत्कृष्ट तेक्वान्डो टिम पुरस्कृत  | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

उत्कृष्ट तेक्वान्डो टिम पुरस्कृत 

भक्तपुर । भक्तपुर नगरपालिका–७ को आयोजनामा भएको भक्तपुर कप तेक्वान्डो प्रतियोगिताका उत्कृष्ट टिमहरू पुरस्कृत भएका छन् ।

भक्तपुर युवा टिमको व्यवस्थापनमा भएको प्रतियोगिताका उत्कृष्ट टिमलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका हुन् । 

प्रतियोगितामा विभिन्न उमेर समूहमा महिला पुरुष तौल समूहको भएको भक्तपुर युवा टिमका अध्यक्ष केशव त्वानाबासुले जनाए । प्रतियोगिताका सवै उत्कृष्ट टिमलाई नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको उनले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);